आगोबाट जलेर वृद्धाको मृत्यु

सर्लाही माघ ६ गते । सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीय देवकली साहदेवी रहेको छ । अत्याधिक जाडोका … Continue reading आगोबाट जलेर वृद्धाको मृत्यु